वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुडविल फाइनान्सको स्थगित साधारण सभाको नयाँ मिति तय, कहिले बस्दैछ?

अर्थलगानी
२०८० माघ १४, आईतवार

काठमाडौँ। गुडविल फाइनान्सको यसअघि स्थगित साधारण सभा अब भोलि सोमबार माघ १५ गते बस्ने भएको छ । कम्पनीले यसअघि पुस २९ गते बोलाएको साधारण सभा भने विशेष कारणबस स्थगित गरेको जनाएको थियो ।

सभा, गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले यसअघि नै गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाइसकेको छ । यस फाइनान्सले पुस १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। गुडविल फाइनान्सको यसअघि स्थगित साधारण सभा अब भोलि सोमबार माघ १५ गते बस्ने भएको छ । कम्पनीले यसअघि पुस २९ गते बोलाएको साधारण सभा भने विशेष कारणबस स्थगित गरेको जनाएको थियो । सभा, गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले यसअघि नै गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाइसकेको छ । यस फाइनान्सले पुस १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।