वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिव्र उतार चढावकाबीच बढेर बन्द भयो बजार, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

अर्थलगानी
२०८० माघ १४, आईतवार

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजारमा तिव्र उतार चढाव देखियो। यसैबीच १७३ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ । यस दिन मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत र साम्लिङ पावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ।

त्यसैगरी आज, हाथवे इन्भेष्टमेन्ट, माउन्टेन हाइड्रो नेपाल, एशियन हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, बुद्ध भूमि नेपाल हाइड्रोपावर, समाज लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक बढेको छ ।
आज कारोबारमा आएका ३०६ स्क्रिप्टको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजारमा तिव्र उतार चढाव देखियो। यसैबीच १७३ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ । यस दिन मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत र साम्लिङ पावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ। त्यसैगरी आज, हाथवे इन्भेष्टमेन्ट, माउन्टेन हाइड्रो नेपाल, एशियन हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, बुद्ध भूमि नेपाल हाइड्रोपावर, समाज लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक बढेको छ । आज कारोबारमा आएका ३०६ स्क्रिप्टको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।