वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन लाइफको एजीएम सम्पन्न

अर्थलगानी
२०८० माघ १४, आईतवार

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाले ५.२ प्रतिशत लाभांश पारित गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको १८ करोड ७५ लाख रुपियाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०।२६३२ प्रतिशतले बराबरको ९८ लाख ६८ हजार ४२१ रुपियाँ नगद लाभांश पारित गरेको हो ।

साधारण सभाबाट बोनश शेयर पारित भएसँगै सिटिजन लाइफको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपियाँ पुग्नेछ । कम्पनी हाल कायम चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपियाँ छ ।

साधारण सभाबाट आर्थिक वर्ष २०७९८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदन सदर गरिएको छ ।

सभाले सर्वसाधारण शेयरधनीतर्फबाट दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिनालाई सञ्चालकमा निर्विरोध चयन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाले ५.२ प्रतिशत लाभांश पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको १८ करोड ७५ लाख रुपियाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०।२६३२ प्रतिशतले बराबरको ९८ लाख ६८ हजार ४२१ रुपियाँ नगद लाभांश पारित गरेको हो । साधारण सभाबाट बोनश शेयर पारित भएसँगै सिटिजन लाइफको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपियाँ पुग्नेछ । कम्पनी हाल कायम चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपियाँ छ । साधारण सभाबाट आर्थिक वर्ष २०७९८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदन सदर गरिएको छ । सभाले सर्वसाधारण शेयरधनीतर्फबाट दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिनालाई सञ्चालकमा निर्विरोध चयन गरेको छ ।