काठमाडौँ। गुडविल फाइनान्सको यसअघि स्थगित साधारण सभा आज सोमबार माघ १५ गते बस्दैछ । सभा, गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले यसअघि नै गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाइसकेको छ । यस फाइनान्सले पुस १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया