वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा १०.२६ अंकको बृद्धि

अर्थलगानी
२०८० माघ १५, सोमबार

काठमाडौँ। आज सोमबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक १०.२६ अंकले बढेर २१०४.७२ को बिन्दुमा पुगेर रोकिएको हो ।

३११ कम्पनीको कारोबार हुँदा १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३० रुपैयाँ ८२ पैसाको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये मिड सोलु हाइड्रो, युनियन हाइड्रोपावर लिमिटेड र अरुण भ्याली हाइड्रोपावर विकास कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज सोमबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक १०.२६ अंकले बढेर २१०४.७२ को बिन्दुमा पुगेर रोकिएको हो । ३११ कम्पनीको कारोबार हुँदा १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३० रुपैयाँ ८२ पैसाको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये मिड सोलु हाइड्रो, युनियन हाइड्रोपावर लिमिटेड र अरुण भ्याली हाइड्रोपावर विकास कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।