वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हालसम्म ४ हजार बढीले उत्तीर्ण गरे जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा

अर्थलगानी
२०८० माघ १७, बुधबार

काठमाडौँ। नेपाल बीमा प्राधिकरणले माघ १३ गतेदेखि १६ गतेसम्म सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यसअघि माघ ४ र ५ गतेको अनलाइन परीक्षामा ४३४ जना उत्तीर्ण भएका छन्। माघ १३ गतेबाट माघ १६ गतेसम्म संचालन गरेको परीक्षामा २४९ जना उत्तीर्ण भएसँगै हालसम्म ४ हजार १ सय ४५ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल बीमा प्राधिकरणले माघ १३ गतेदेखि १६ गतेसम्म सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यसअघि माघ ४ र ५ गतेको अनलाइन परीक्षामा ४३४ जना उत्तीर्ण भएका छन्। माघ १३ गतेबाट माघ १६ गतेसम्म संचालन गरेको परीक्षामा २४९ जना उत्तीर्ण भएसँगै हालसम्म ४ हजार १ सय ४५ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।