वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक कम्पनिले आईपीओ निष्काशन गर्दै, साधारण सभा कहिले ?

अर्थलगानी
२०८० माघ १८, बिहीबार

काठमाडौँ।  सिउरी न्यादी पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको मुख्य एजेण्डासहित वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभा फागुन ९ गते विहान १० बजे लिसारा पार्टी प्यालेस, नक्साल, काठमाडौँमा आयोजना गरिएको छ।

(क) सामान्य प्रस्तावहरु :
(२) संचालक समितिको सिफारिसमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट आ.व.२०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न नियुक्त लेखापरीक्षक श्री ज्ञवाली एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेण्ट्सको नियुक्ति तथा निजलाई पारिश्रमिक वापत प्रदान गरिएको रु.२५०,००० (अक्षेरुपी दुई लाख पचास हजार) कर बाहेक अनुमोदन गर्ने ।
(३) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/०७९ र आ.व.२०७९/०८० को लेखापरीक्षण
प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका
वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने ।
(४) आ.व. २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति एवं निजको पारिश्रमिक तोक्ने ।
(५) आयोजनाको लगानी व्यवस्थापनको लागि शेयरको प्राथमिक निश्काशन (initial public offering-IPO) निश्कासन गर्ने ।
(६) संचालक समितिबाट भए गरेका निर्णयहरु, काम कारवाही अनुमोदन गर्ने ।
( ७) संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने ।
(८) संचालक समितिको सेवा सुविधा सम्बन्धमा ।
(ख) विशेष प्रस्तावहरु :
(१) कम्पनीको ठेगाना परिवर्तन गर्ने।
(२) कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने।
(३) कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र तथा नियमावली संसोधन गर्नुपर्ने भएमा वा प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव आएमा आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ।  सिउरी न्यादी पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको मुख्य एजेण्डासहित वार्षिक साधारणसभा आह्वान गरेको हो। सभा फागुन ९ गते विहान १० बजे लिसारा पार्टी प्यालेस, नक्साल, काठमाडौँमा आयोजना गरिएको छ। (क) सामान्य प्रस्तावहरु : (२) संचालक समितिको सिफारिसमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट आ.व.२०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न नियुक्त लेखापरीक्षक श्री ज्ञवाली एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेण्ट्सको नियुक्ति तथा निजलाई पारिश्रमिक वापत प्रदान गरिएको रु.२५०,००० (अक्षेरुपी दुई लाख पचास हजार) कर बाहेक अनुमोदन गर्ने । (३) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/०७९ र आ.व.२०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने । (४) आ.व. २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति एवं निजको पारिश्रमिक तोक्ने । (५) आयोजनाको लगानी व्यवस्थापनको लागि शेयरको प्राथमिक निश्काशन (initial public offering-IPO) निश्कासन गर्ने । (६) संचालक समितिबाट भए गरेका निर्णयहरु, काम कारवाही अनुमोदन गर्ने । ( ७) संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने । (८) संचालक समितिको सेवा सुविधा सम्बन्धमा । (ख) विशेष प्रस्तावहरु : (१) कम्पनीको ठेगाना परिवर्तन गर्ने। (२) कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने। (३) कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र तथा नियमावली संसोधन गर्नुपर्ने भएमा वा प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव आएमा आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।