वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचकमा ३०.९२ अंकको गिरावट, ४ अर्ब बराबरको कारोबार

अर्थलगानी
२०८० माघ १८, बिहीबार

काठमाडौँ। आज बिहिवार सेयर बजार ३०.९२ अंकले घटेको छ। शेयर बजार ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा आएर बन्द भएको हो।

यसदिन ३०९ सय कम्पनीको ८० हजार २९ पटक भएको कारोबारमा १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १९ कम्पनीको सेयर मूल्य बढ्दा २२६ कम्पनीको सेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको स्थिर रहेको छ ।

शेयर बजार ओरालो लागेको छ हिमालयन रि को आज सर्वाधिक कारोबार भएको छ ।

हिमालयन रि इन्स्योरेन्स, डाङी, नेपाल रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर,अरुण काबेली, सोनापुर, अपी पावर, आइजीआई प्रुडेन्सियल, माउन्टेन इनर्जी र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बिहिवार सेयर बजार ३०.९२ अंकले घटेको छ। शेयर बजार ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा आएर बन्द भएको हो। यसदिन ३०९ सय कम्पनीको ८० हजार २९ पटक भएको कारोबारमा १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ । यसदिन १९ कम्पनीको सेयर मूल्य बढ्दा २२६ कम्पनीको सेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको स्थिर रहेको छ । शेयर बजार ओरालो लागेको छ हिमालयन रि को आज सर्वाधिक कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्स, डाङी, नेपाल रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर,अरुण काबेली, सोनापुर, अपी पावर, आइजीआई प्रुडेन्सियल, माउन्टेन इनर्जी र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ ।