वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआइसी एसिया ग्रोथ फन्ड-२ को इकाई नेप्सेमा सूचीकृत, कारोबार कहिलेबाट हुदैँ ?

अर्थलगानी
२०८० माघ २२, सोमबार

काठमाडौँ। एनआइसी एसिया ग्रोथ फन्ड-२’ म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको छ । एनआइसी एसिया क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष अन्तर्गत ‘एनआइसी एसिया ग्रोथ फन्ड-२’ को ९ करोड ५ लाख इकाई नेप्सेमा सूचीकरण गरिएको हो । यस फन्डको इकाई कारोबारका लागि नेप्सेले ‘एनआइसीजीएफ-२’ संकेत दिएको छ । यसको कारोबार मंगलबाट सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा