काठमाडौँ। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साढे ८ लाख बढी संस्थापक शेयर बिक्रिमा ल्याएको छ। केही संस्थापक संस्थागत शेयरधनीहरूको स्वमित्वमा रहेको ८ लाख ६४ हजार ५५ कित्ता शेयर इन्स्योरेन्सले ३५ दिने सूचनामार्फत बिक्रिमा ल्याएको हो।
यो संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनिले मात्रै मावेदन दिन पाउँनेछन् भने पैंतीस दिन भित्र यस नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय लाजिम्पाट २, काठमाण्डौमा आइपुग्ने गरि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया