वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेसनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

अर्थलगानी
२०८० माघ २३, मंगलवार

काठमाडौँ। नेसनल लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नेसनलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । अल्घिल्लो वर्ष २०७८–७९ को नाफाबाट भने यसले १५ प्रतिशत बोनस सेयर दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा