वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

अर्थलगानी
२०८० माघ २५, बिहीबार

काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ३.५३ विन्दुले बढेको छ । यससँगै सूचक २०९४.१७ अंकमा आएको छ । ४ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको ४९ हजार ४ सय ६२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा