वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८० माघ २५, बिहीबार

काठमाडौँ। आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ४ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँ प्रतितोलका दरले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ५१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७४ रुपैयाँ ५० पैशा तोकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन १ लाख १८ हजार ४ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि ५ रुपैयाँ प्रतितोलका दरले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ५१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७४ रुपैयाँ ५० पैशा तोकेको छ।