वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबीएल टच २४ मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

अर्थलगानी
२०८० बैशाख ४, सोमबार

काठमाडौ । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्गएप EBL Touch 24 मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानीलिने मर्चेन्टहरुलाई भुक्तानीगर्न मिल्ने भएको छ।

एभरेष्ट बैंक लिमिटेडको प्रधानकार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरि स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन्।
यो सेवासुरुवातभए संगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्गएपप्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएतस्मार्ट क्युआर नेटवर्कमाआबद्ध २ लाखभन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानीगर्न सक्ने छन्।

ग्राहकहरुले भुक्तानी गरे लगत्तै रकमसिधै एभरेष्ट बैंकको खातामाजम्माहुने सुबिधाभएको यस स्मार्ट क्युआर को सुबिधाले बैंकमाखाता रहेका मर्चेन्टहरुलाई थप सुबिधापुग्ने बिश्वास बैंककोे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौ । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्गएप EBL Touch 24 मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानीलिने मर्चेन्टहरुलाई भुक्तानीगर्न मिल्ने भएको छ। एभरेष्ट बैंक लिमिटेडको प्रधानकार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरि स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन्। यो सेवासुरुवातभए संगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्गएपप्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएतस्मार्ट क्युआर नेटवर्कमाआबद्ध २ लाखभन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानीगर्न सक्ने छन्। ग्राहकहरुले भुक्तानी गरे लगत्तै रकमसिधै एभरेष्ट बैंकको खातामाजम्माहुने सुबिधाभएको यस स्मार्ट क्युआर को सुबिधाले बैंकमाखाता रहेका मर्चेन्टहरुलाई थप सुबिधापुग्ने बिश्वास बैंककोे छ ।