वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आशा लघुवित्त नोक्सानमा, अन्य सुचक कस्ता ?

अर्थलगानी
२०८० माघ २६, शुक्रबार

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यसअवधिमा कम्पनी ३ करोड २८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । पुससम्म आइपुग्दा कम्पनी ३ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ ।

कम्पनीको खराब कर्जा ४.६५ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत भएको छ । एक वर्षको अवधिमा आशाको खुद ब्याज आम्दानी भने ७.४८ प्रतिशतले बढेको छ । कम्पनीको निक्षेप संकलन ०.२५ प्रतिशतले घट्दा कर्जा लगानी ७.२३ प्रतिशतले बढेको छ । यसको वितरणयोग्य नाफा ३ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । आशाको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ २५ पैसा ऋणात्क रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ०१ पैसा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यसअवधिमा कम्पनी ३ करोड २८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । पुससम्म आइपुग्दा कम्पनी ३ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । कम्पनीको खराब कर्जा ४.६५ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत भएको छ । एक वर्षको अवधिमा आशाको खुद ब्याज आम्दानी भने ७.४८ प्रतिशतले बढेको छ । कम्पनीको निक्षेप संकलन ०.२५ प्रतिशतले घट्दा कर्जा लगानी ७.२३ प्रतिशतले बढेको छ । यसको वितरणयोग्य नाफा ३ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । आशाको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ २५ पैसा ऋणात्क रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ०१ पैसा छ ।