वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा १५.३३ अंकको बृद्धि

अर्थलगानी
२०८० माघ २९, सोमबार

काठमाडौँ। आज सोमबार सेयर बजार १५.३३ अंकले बढेको छ। शेयर बजार १५.३३ अंकले बढेर २१०१.१६ विन्दुमा आएर बन्द भएको हो।

यसदिन ३१४ कम्पनीको ७५ हजार १०५ पटक भएको कारोबारमा १ करोड १० लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज सोमबार सेयर बजार १५.३३ अंकले बढेको छ। शेयर बजार १५.३३ अंकले बढेर २१०१.१६ विन्दुमा आएर बन्द भएको हो। यसदिन ३१४ कम्पनीको ७५ हजार १०५ पटक भएको कारोबारमा १ करोड १० लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर रहेको छ ।