वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८० फाल्गुन १, मंगलवार

काठमाडौँ। आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ३ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ४४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९५ रुपैयाँ तोकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ३ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ४४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९५ रुपैयाँ तोकेको छ।