वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचकमा ३०.५९ अंकको गिरावट, ४ अर्ब बराबरको कारोबार

अर्थलगानी
२०८० फाल्गुन १, मंगलवार

काठमाडौँ। आज मंगलबार सेयर बजार ३०.५९ अंकले घटेको छ। शेयर बजार ३०.५९ अंकले घटेर २०७०.५९ विन्दुमा आएर बन्द भएको हो।

आज ३०५ सय कम्पनीको ८२ हजार ४७४ पटक भएको कारोबारमा १ करोड १२ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ४०  कम्पनीको सेयर मूल्य बढ्दा २०३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर रहेको छ ।

आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३२ कोड ५० लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ११ करोड ९२ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः १० करोड ६ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ९ करोड ३१ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ८ करोड ६६ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः ७ करोड ८७ लाख रुपैयाँ
  • एनआईसी एशिया बैंकः ७ करोड ७४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७ करोड ५८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ९ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ६ करोड ८८ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज मंगलबार सेयर बजार ३०.५९ अंकले घटेको छ। शेयर बजार ३०.५९ अंकले घटेर २०७०.५९ विन्दुमा आएर बन्द भएको हो। आज ३०५ सय कम्पनीको ८२ हजार ४७४ पटक भएको कारोबारमा १ करोड १२ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । यसदिन ४०  कम्पनीको सेयर मूल्य बढ्दा २०३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर रहेको छ । आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ। आज उच्च कारोबार भएका १० कम्पनी