काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक १.११ विन्दुले बढेको छ । यससँगै सूचक २०७१.७१ अंकमा आएको छ । ७ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २७ कम्पनीको १६ सय ४२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ ।
प्रतिक्रिया