वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा ५.९१ अंकको बृद्धि

अर्थलगानी
२०८० फाल्गुन २, बुधबार

काठमाडौँ। आज बुधबार सेयर बजार ५.९१ अंकले बढेको छ। शेयर बजार ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा आएर बन्द भएको हो।

यसदिन ३०२ कम्पनीको ७४ हजार ६७५ पटक भएको कारोबारमा १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १३१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बुधबार सेयर बजार ५.९१ अंकले बढेको छ। शेयर बजार ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा आएर बन्द भएको हो। यसदिन ३०२ कम्पनीको ७४ हजार ६७५ पटक भएको कारोबारमा १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये १३१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर रहेको छ ।