वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा 

अर्थलगानी
२०८० फाल्गुन ३, बिहीबार

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज (फागुन ३ गते) बसेको समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी जम्मा १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीमा वितरण गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज (फागुन ३ गते) बसेको समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी जम्मा १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीमा वितरण गरिनेछ ।