वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महुली लघुवित्तद्धारा आगलागीबाट प्रभावित १० परिवारलाई राहत वितरण

अर्थलगानी
२०८० बैशाख ९, शनिबार

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लि।ले खडक नगरपालिका –९ बजराहि गुठिमा लागलागी पिडितहरुलाई राहत वितरण गरेको छ ।
मिति २०८०।०१।०६ गते बेलुका एक घरबाट सुरु भएको आगलागीले १० घरधुरि पूर्ण रुपमा क्षति भएको थियो । उक्त घरमा लघुवित्तले चामल, दाल लगायतका अत्यावश्क सामानहरु वितरण गरेको हो।

लागलागीमा मानविय क्षति नभएको तर अन्न, नगद लगाएत अन्य बहुमुल्य बस्तुहरु नष्ट भएको थियो । संस्थाले खडक नगरपालिका र जिल्ला विपत व्यवस्थापन समितिको सहयोगमा अति आवश्यक बस्तुहरुको पहिचान गरि राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रमा जिल्ला प्रशासन प्रमुख, प्रहरी प्रमुख, नगर प्रमुख, संस्थाको प्रमुख कार्यकारी अधिकृत लगाएतको उपस्थिति रहेको थियो ।

राहत वितरण कार्यक्रममा बोल्दै जिल्ला प्रशासन प्रमुखले वित्तीय संस्थाले राहत वितरणमा देखाएको अग्रसरता लाई धन्यवाद दिदै आउँदा दिनमा समेत एक द्घार प्रणाली बाट राहत वितरण गर्न सुझाव दिएका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले आगलागी पिडितहरुलाई सानत्वना दिदै संस्था सधै साथमा रहने उल्लेख गर्दै वितरण गरिएको राहतले थोरै भए पनि मलमको काम गर्ने बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लि।ले खडक नगरपालिका –९ बजराहि गुठिमा लागलागी पिडितहरुलाई राहत वितरण गरेको छ । मिति २०८०।०१।०६ गते बेलुका एक घरबाट सुरु भएको आगलागीले १० घरधुरि पूर्ण रुपमा क्षति भएको थियो । उक्त घरमा लघुवित्तले चामल, दाल लगायतका अत्यावश्क सामानहरु वितरण गरेको हो। लागलागीमा मानविय क्षति नभएको तर अन्न, नगद लगाएत अन्य बहुमुल्य बस्तुहरु नष्ट भएको थियो । संस्थाले खडक नगरपालिका र जिल्ला विपत व्यवस्थापन समितिको सहयोगमा अति आवश्यक बस्तुहरुको पहिचान गरि राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रमा जिल्ला प्रशासन प्रमुख, प्रहरी प्रमुख, नगर प्रमुख, संस्थाको प्रमुख कार्यकारी अधिकृत लगाएतको उपस्थिति रहेको थियो । राहत वितरण कार्यक्रममा बोल्दै जिल्ला प्रशासन प्रमुखले वित्तीय संस्थाले राहत वितरणमा देखाएको अग्रसरता लाई धन्यवाद दिदै आउँदा दिनमा समेत एक द्घार प्रणाली बाट राहत वितरण गर्न सुझाव दिएका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले आगलागी पिडितहरुलाई सानत्वना दिदै संस्था सधै साथमा रहने उल्लेख गर्दै वितरण गरिएको राहतले थोरै भए पनि मलमको काम गर्ने बताएका थिए ।