काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.०३ अंकले घटेको छ । यससँगै सूचक २०३४.७८ विन्दुमा आएको छ । ५ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ९ सय ५७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४५ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा १५ वटाको मूल्य घटेको छ ।
प्रतिक्रिया