वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचकमा २०.७६ अंकको गिरावट, ३ अर्ब बराबरको कारोबार

अर्थलगानी
२०८० फाल्गुन १०, बिहीबार

काठमाडौँ। आज बिहिवार सेयर बजार २०.७६ अंकले घटेको छ। शेयर बजार २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा आएर बन्द भएको हो।

यसदिन ३०९ सय कम्पनीको ७७ हजार ८३३ पटक भएको कारोबारमा ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर रहेको छ ।

सेयर बजारमा १ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बिहिवार सेयर बजार २०.७६ अंकले घटेको छ। शेयर बजार २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा आएर बन्द भएको हो। यसदिन ३०९ सय कम्पनीको ७७ हजार ८३३ पटक भएको कारोबारमा ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ । यसदिन ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर रहेको छ । सेयर बजारमा १ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।