वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सपोर्ट लघुवित्तको अध्यक्षमा पोखरेल नियुक्त

अर्थलगानी
२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौँ ।सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल चयन भएका छन् । कम्पनीको फागुन १० गते बिहीबार बसेको संचालक समितिको बैठकले महेश कुमार पोखरेललाई अध्यक्ष चयन गरेको हो ।

यस अघिका अध्यक्ष प्रदीप अधिकारीले पदबाट राजीनामा दिएसंगै कम्पनीको संचालक समितिको बैठकलेअधिकारीको राजीनामा स्वीकृत गर्दै पोखरेललाई अध्यक्ष चयन गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ ।सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल चयन भएका छन् । कम्पनीको फागुन १० गते बिहीबार बसेको संचालक समितिको बैठकले महेश कुमार पोखरेललाई अध्यक्ष चयन गरेको हो । यस अघिका अध्यक्ष प्रदीप अधिकारीले पदबाट राजीनामा दिएसंगै कम्पनीको संचालक समितिको बैठकलेअधिकारीको राजीनामा स्वीकृत गर्दै पोखरेललाई अध्यक्ष चयन गरेको हो ।