वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौलाकाली केवलकारको औपचारिक उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्दै

अर्थलगानी
२०८० बैशाख १०, आईतवार

काठमाडौँ । बैशाख १०्र मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्धित मौलाकाली केवलकार यही वैशाख १८ गते देखि सञ्चालनमा आउने भएको छ।
नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गते देखि परीक्षण सञ्चालन भएको थियो।केवलकारको वैशाख १८ गते प्रधान मन्त्री पुष्प कमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ।

आईएमईग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्ष देखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन्।

केवलकार मार्फत बाट मस्टेशनबाट टपस्टेशनसम्पुम करिब ५ मिनेटको समय लाग्छ ।
केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजा आजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ।
केवलकारको माथि ल्लोस्टेसनमा सुविधा सम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन्।
केवलकार सञ्चालन भएपनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केवलकार प्रालिले जनाएको छ।
नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको केवलकार सहितको नयाँ पर्यटकीय गन्तब्य निर्माण काठमाडौँको चन्द्रागिरिमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ।
त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रा.लि द्वारा प्रवद्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजार देखि पाल्पाको बसन्तपुरमा निर्माणाधी नरहेको छ। उक्त केवलकार परियोजना पनि यसै महिनाको अन्त्य देखि सञ्चालनमा आउने कम्पनिले जनाएको छ।
आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । बैशाख १०्र मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्धित मौलाकाली केवलकार यही वैशाख १८ गते देखि सञ्चालनमा आउने भएको छ। नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गते देखि परीक्षण सञ्चालन भएको थियो।केवलकारको वैशाख १८ गते प्रधान मन्त्री पुष्प कमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ। आईएमईग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्ष देखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन्। केवलकार मार्फत बाट मस्टेशनबाट टपस्टेशनसम्पुम करिब ५ मिनेटको समय लाग्छ । केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजा आजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ। केवलकारको माथि ल्लोस्टेसनमा सुविधा सम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन्। केवलकार सञ्चालन भएपनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केवलकार प्रालिले जनाएको छ। नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ। आईएमई ग्रुपको मुख्य लगानी रहेको केवलकार सहितको नयाँ पर्यटकीय गन्तब्य निर्माण काठमाडौँको चन्द्रागिरिमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ। त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रा.लि द्वारा प्रवद्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजार देखि पाल्पाको बसन्तपुरमा निर्माणाधी नरहेको छ। उक्त केवलकार परियोजना पनि यसै महिनाको अन्त्य देखि सञ्चालनमा आउने कम्पनिले जनाएको छ। आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन्।