काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक १.०५ अंकले बढेको छ । यससँगै सूचक २००६.८८ विन्दुमा आएको छ । १४ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २६ कम्पनीको २५ सय ५८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ ।
प्रतिक्रिया