वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

अर्थलगानी
२०८० फाल्गुन १६, बुधबार

काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढेको छ । यससँगै सूचक २००२.९३ विन्दुमा आएको छ । २६ लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको ७ सय ६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा