वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रिमा

अर्थलगानी
२०८० बैशाख ११, सोमबार

काठमाडौं । गोर्खाज फाईनान्स लिमिटेडले १३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनि अम्बिका मोहन जोशीले आफ्नो नाममा रहेको १३ हजार ५ सय ६५ किक्ता शेयर बिक्रि गर्न बैंकमा निवेदन दिएपछि बैंकले उक्त शेयर बिक्रि गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । गोर्खाज फाईनान्स लिमिटेडले १३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनि अम्बिका मोहन जोशीले आफ्नो नाममा रहेको १३ हजार ५ सय ६५ किक्ता शेयर बिक्रि गर्न बैंकमा निवेदन दिएपछि बैंकले उक्त शेयर बिक्रि गर्न लागेको हो। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।