वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचकमा ०.८७  अंकको गिरावट, २ अर्ब बराबरको कारोबार

अर्थलगानी
२०८० फाल्गुन १६, बुधबार

काठमाडौँ। आज बुधबार सेयर बजार ०.८७अंकले घटेको छ। शेयर बजार ०.८७  अंकले घटेर २०००.७७  विन्दुमा आएर बन्द भएको हो।

आज  ३०८ कम्पनीको ४१ हजार ६७९  पटक भएको कारोबारमा ५१  लाख १५  हजार ६५८  कित्ता सेयर किनबेच हुँदा २  अर्ब ३  करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ ।

आज ७१  कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७  वटा कम्पनीको स्थिर रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बुधबार सेयर बजार ०.८७अंकले घटेको छ। शेयर बजार ०.८७  अंकले घटेर २०००.७७  विन्दुमा आएर बन्द भएको हो। आज  ३०८ कम्पनीको ४१ हजार ६७९  पटक भएको कारोबारमा ५१  लाख १५  हजार ६५८  कित्ता सेयर किनबेच हुँदा २  अर्ब ३  करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ । आज ७१  कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७  वटा कम्पनीको स्थिर रहेको छ ।