वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थलगानी
२०८० फाल्गुन १७, बिहीबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । अब उक्त बोनस सेयरधनीहरुको खातामा जम्मा भए पश्चात दोस्रो बजारका लागि योग्य हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । अब उक्त बोनस सेयरधनीहरुको खातामा जम्मा भए पश्चात दोस्रो बजारका लागि योग्य हुनेछ ।