वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८० फाल्गुन २१, सोमबार

काठमाडौँ । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको मूल्यमा एकैपटक २ हजार रुपैयाँले बढेर आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि आज सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको मूल्यमा एकैपटक २ हजार रुपैयाँले बढेर आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि आज सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।