वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा तेस्रो सर्किट ब्रेक, सोमबारको लागि शेयर कारोबार बन्द

अर्थलगानी
२०८० फाल्गुन २१, सोमबार

काठमाडौँ।  शेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेको छ। दोस्रो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशत बढेपछि नेप्सेमा पुनः तेस्रो सर्किट ब्रेक लागेको हो।

आइतबार कारोबार खुलेको पहिलो ३ मिनेटमानै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। सो पश्चात बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो भने १ मिनेटभन्दा कम अवधिमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किट पश्चात पनि १ मिनेटभन्दा कम अवधिमानै नेप्से ६ प्रतिशतले बढेपछि सोमबारको लागि शेयर कारोबार बन्द भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ।  शेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेको छ। दोस्रो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशत बढेपछि नेप्सेमा पुनः तेस्रो सर्किट ब्रेक लागेको हो। आइतबार कारोबार खुलेको पहिलो ३ मिनेटमानै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। सो पश्चात बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो भने १ मिनेटभन्दा कम अवधिमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किट पश्चात पनि १ मिनेटभन्दा कम अवधिमानै नेप्से ६ प्रतिशतले बढेपछि सोमबारको लागि शेयर कारोबार बन्द भएको हो।