वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचकमा ७०.३१ अंकको गिरावट, ४ अर्ब बराबरको कारोबार

अर्थलगानी
२०८० फाल्गुन २२, मंगलवार

काठमाडौँ। आज बिहीवार सेयर बजार ७०.३१ अंकले घटेको छ। शेयर बजार ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा आएर बन्द भएको हो।

आज ३१६ कम्पनीको ६९ हजार २०८ पटक भएको कारोबारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बिहीवार सेयर बजार ७०.३१ अंकले घटेको छ। शेयर बजार ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा आएर बन्द भएको हो। आज ३१६ कम्पनीको ६९ हजार २०८ पटक भएको कारोबारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर रहेको छ ।