वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामुदायिक लघुवित्तको अध्यक्षमा महर्जन र सीईओमा पोखरेल नियुक्त

अर्थलगानी
२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ। सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् । विपिडब्लु लघुवित्तसँग मर्ज भएपछिको पहिलो सीईओमा पोखरेल नियुक्त भएका हुन् ।

सस्तै लघुवित्तमा ७ जना सञ्चालक पनि चयन भएका छन् । जसको अध्यक्षमा नन्द कुमार महर्जन नियुक्त भएका हुन् । त्यसैगरी संस्थापक समुहतर्फबाट सञ्चालकमा राजेस्वर अधिकरी, भुपेन्द्र गोपाल श्रेष्ठ, र पुष्पराम श्रेष्ठ नियुक्त भएका छन् ।

यसैगरी, सर्वसाधारणबाट नविन शर्मा र निर्मला नेपाल सञ्चालक बनेका छन् भने स्वतन्त्रबाट तिर्थरत्न कोनाजी सञ्चालक बनेका छन् ।

दुई लघुवित्त मर्ज भएर फागुन २४ गतेदेखि सामुदायिकको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् । विपिडब्लु लघुवित्तसँग मर्ज भएपछिको पहिलो सीईओमा पोखरेल नियुक्त भएका हुन् । सस्तै लघुवित्तमा ७ जना सञ्चालक पनि चयन भएका छन् । जसको अध्यक्षमा नन्द कुमार महर्जन नियुक्त भएका हुन् । त्यसैगरी संस्थापक समुहतर्फबाट सञ्चालकमा राजेस्वर अधिकरी, भुपेन्द्र गोपाल श्रेष्ठ, र पुष्पराम श्रेष्ठ नियुक्त भएका छन् । यसैगरी, सर्वसाधारणबाट नविन शर्मा र निर्मला नेपाल सञ्चालक बनेका छन् भने स्वतन्त्रबाट तिर्थरत्न कोनाजी सञ्चालक बनेका छन् । दुई लघुवित्त मर्ज भएर फागुन २४ गतेदेखि सामुदायिकको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।