वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्वोत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनएमबी एस क्यापिटल नियुक्त

अर्थलगानी
२०८० फाल्गुन २८, सोमबार

काठमाडौँ। सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।

कम्पनीको संचालक समितिले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि एनआइएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेकोले जनाएको हो।

यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू मिति फागुन २५ गते शुक्रबार देखि एनआइएमबि एस क्यापिटल लिमिटेड मार्फत सुरु भएको छ।

यसअघि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको थियो भने सह–निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ। कम्पनीको संचालक समितिले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि एनआइएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेकोले जनाएको हो। यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू मिति फागुन २५ गते शुक्रबार देखि एनआइएमबि एस क्यापिटल लिमिटेड मार्फत सुरु भएको छ। यसअघि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको थियो भने सह–निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।