वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसनः नेप्से १२.९६ अंकले बढ्यो

अर्थलगानी
२०८० फाल्गुन २९, मंगलवार

काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक १२.९६ अंकले बढेको छ । यससँगै सूचक २०६५.६२ विन्दुमा आएको हो । ३४ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

मंगलबार प्रि ओपन सेसनमा ६१ स्टकको ३४ लाख ८५ हजार ६४६ रुपैयाँ ९० पैसाबराबरको ७ हजार ४९५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक १२.९६ अंकले बढेको छ । यससँगै सूचक २०६५.६२ विन्दुमा आएको हो । ३४ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मंगलबार प्रि ओपन सेसनमा ६१ स्टकको ३४ लाख ८५ हजार ६४६ रुपैयाँ ९० पैसाबराबरको ७ हजार ४९५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।