वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने घोषणा

अर्थलगानी
२०८० फाल्गुन २९, मंगलवार

काठमाडौँ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा लाभांश नदिने भएको छ। कम्पनीको फागुन २८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९/२०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा लाभांश नदिने भएको छ। कम्पनीको फागुन २८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०७९/२०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।