वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिला लघुवित्तको अध्यक्षमा तारा कुँवर

अर्थलगानी
२०८० फाल्गुन २९, मंगलवार

काठमाडौँ। महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् । लघुवित्तको फागुन २७ गते आइतबार बसेको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः निर्वाचित गरेको छ । संस्थापक शेयरधनीहरुको तर्फबाट शिवराज कुवँर, कृष्ण प्रसाद भण्डारी, सूर्यप्रकाश जम्मरकट्टेल र टम छिरिङ गुरुङ सञ्चालकमा पुनः निर्वाचिन भएका छन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् । लघुवित्तको फागुन २७ गते आइतबार बसेको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः निर्वाचित गरेको छ । संस्थापक शेयरधनीहरुको तर्फबाट शिवराज कुवँर, कृष्ण प्रसाद भण्डारी, सूर्यप्रकाश जम्मरकट्टेल र टम छिरिङ गुरुङ सञ्चालकमा पुनः निर्वाचिन भएका छन् ।