वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हरियाली छाएको शेयर बजारमा कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८० फाल्गुन २९, मंगलवार

काठमाडौैँ। नेप्से परिसूचक बढेर २१०० माथि उक्लिएको छ। नेप्से आज ५८.५८ अंकले बढेर २१११.२४ को विन्दुमा पुगेको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ।

आज कारोबार पनि साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। १ करोड बढी कित्ता शेयर किनबेच भएका छन्। आज सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचीमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ३७ करोड १९ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २४ करोड ९ लाख रुपैयाँ
  • सन नेपाल लाइफः १६ करोड ५२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड ७१ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ११ करोड ११ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ११ करोड ६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ९१ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ९ करोड २३ लाख रुपैयाँ
  • हिमालयन लाइफः ९ करोड ३ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ८ करोड ९८ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौैँ। नेप्से परिसूचक बढेर २१०० माथि उक्लिएको छ। नेप्से आज ५८.५८ अंकले बढेर २१११.२४ को विन्दुमा पुगेको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। आज कारोबार पनि साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। १ करोड बढी कित्ता शेयर किनबेच भएका छन्। आज सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचीमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ३७ करोड १९ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २४ करोड ९ लाख रुपैयाँ
  • सन नेपाल लाइफः १६ करोड ५२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड ७१ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ११ करोड ११ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ११ करोड ६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ९१ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ९ करोड २३ लाख रुपैयाँ
  • हिमालयन लाइफः ९ करोड ३ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ८ करोड ९८ लाख रुपैयाँ