वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झिनो अंकले घटेको बजारमा आज कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८० फाल्गुन ३०, बुधबार

काठमाडौँ। शेयर बजार बुधबार झिनो करेक्सन आएको छ। लगाता बढिरहेको बजारमा २.४८ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक घटेर २१०८.७२ को विन्दुमा झरेको छ।

सामान्य अंकले घटेको बजारमा आज ९४ कम्पनीको शेयरभाउ बढेको छ भने १३३ कम्पनीको घटेको छ। आज १६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

घटेको बजारमा आज १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँमा किनबेच भएका छन्। यो दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः २५ करोड ५३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २० करोड ६९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २० करोड ६३ लाख रुपैयाँ
  • अपर तामाकोशीः १५ करोड ५४ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १३ करोड ७७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ९ करोड ९५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ९ करोड ३१ लाख रुपैयाँ
  • हिमालयन लाइफः ८ करोड ४४ लाख रुपैयाँ
  • सन नेपाल लाइफः ७ करोड ९३ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ७ करोड ४ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। शेयर बजार बुधबार झिनो करेक्सन आएको छ। लगाता बढिरहेको बजारमा २.४८ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक घटेर २१०८.७२ को विन्दुमा झरेको छ। सामान्य अंकले घटेको बजारमा आज ९४ कम्पनीको शेयरभाउ बढेको छ भने १३३ कम्पनीको घटेको छ। आज १६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। घटेको बजारमा आज १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँमा किनबेच भएका छन्। यो दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः २५ करोड ५३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २० करोड ६९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २० करोड ६३ लाख रुपैयाँ
  • अपर तामाकोशीः १५ करोड ५४ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १३ करोड ७७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ९ करोड ९५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ९ करोड ३१ लाख रुपैयाँ
  • हिमालयन लाइफः ८ करोड ४४ लाख रुपैयाँ
  • सन नेपाल लाइफः ७ करोड ९३ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ७ करोड ४ लाख रुपैयाँ