वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साल्ट ट्रेडिङ्गले बोलायो साधारणसभा, १५ प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने शेयरधनि?

अर्थलगानी
२०८० चैत्र १, बिहीबार

काठमाडौँ। साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले आफ्नो ५७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। लगानीकर्तालाई १५ प्रतिशत लाभांश घोषणा गरेको कर्पाेरेशनले चैत २३ गते साधारणसभा आह्वान गरेको हो। कर्पाेरेशनले उक्त लाभांश सुरक्षित गर्नका लागि चैत ८ गतेसम्म कम्पनीको शेयर खरिद गर्नुपर्ने जनाएको छ। अर्थात, साधारणसभा प्रयोजनार्थ कर्पाेरेशनको बुक क्लोज चैत ९ गतेदेखि २३ गतेसम्म रहनेछ।

यस्ता छन् सामान्य प्रस्ताव

५७ औ वार्षिक साधारणसभाका लागि आर्थिक बर्ष २०७९–२०८० को सन्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

२. आर्थिक वर्ष २०७९–२०८० को लेखापरिक्षकको प्रतिवेदन सहित मोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने।

३.लेखापरिक्षण समितिको सिफारीश अनुसार आर्थिक वर्ष २०७०–२०८१ को वित्तीय विवरण लेखापरिक्षण गर्न लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने। (हालको लेखापरिक्षक श्री एन अमात्य एण्ड कम्पनी चार्टर्ड अकाउन्टेन्स् पुन नियुक्तीको लागि योग्य हुनुहुन्न)

४.सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको ०.०९ (शुन्य दशमलव सात नी) प्रतिशतका दरले नगद लाभांश बापत रु २२,००,३९७ (बोनस शेघरमा लाग्ने कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृत गर्ने।

विशेष प्रस्ताव

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर्पाेरेशनको चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम रु ४,१८,३२,६४६ बराबरको बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने।

२. कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ख) वमोजिम ऋण सुविधा लिने स्वीकृत उपर छलफल

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले आफ्नो ५७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। लगानीकर्तालाई १५ प्रतिशत लाभांश घोषणा गरेको कर्पाेरेशनले चैत २३ गते साधारणसभा आह्वान गरेको हो। कर्पाेरेशनले उक्त लाभांश सुरक्षित गर्नका लागि चैत ८ गतेसम्म कम्पनीको शेयर खरिद गर्नुपर्ने जनाएको छ। अर्थात, साधारणसभा प्रयोजनार्थ कर्पाेरेशनको बुक क्लोज चैत ९ गतेदेखि २३ गतेसम्म रहनेछ। यस्ता छन् सामान्य प्रस्ताव ५७ औ वार्षिक साधारणसभाका लागि आर्थिक बर्ष २०७९–२०८० को सन्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। २. आर्थिक वर्ष २०७९–२०८० को लेखापरिक्षकको प्रतिवेदन सहित मोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने। ३.लेखापरिक्षण समितिको सिफारीश अनुसार आर्थिक वर्ष २०७०–२०८१ को वित्तीय विवरण लेखापरिक्षण गर्न लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने। (हालको लेखापरिक्षक श्री एन अमात्य एण्ड कम्पनी चार्टर्ड अकाउन्टेन्स् पुन नियुक्तीको लागि योग्य हुनुहुन्न) ४.सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको ०.०९ (शुन्य दशमलव सात नी) प्रतिशतका दरले नगद लाभांश बापत रु २२,००,३९७ (बोनस शेघरमा लाग्ने कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृत गर्ने। विशेष प्रस्ताव १. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर्पाेरेशनको चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम रु ४,१८,३२,६४६ बराबरको बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने। २. कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ख) वमोजिम ऋण सुविधा लिने स्वीकृत उपर छलफल