वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाँडफाँड सकियो सिंगटी हाईड्रोको हकप्रद

अर्थलगानी
२०८० चैत्र १, बिहीबार

काठमाडौँ। सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरहरु बाँडफाँड भएको छ। निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल सहितको संयुक्त बाँडफाँड समितिले फागुन ३० गते बुधबार शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर सय अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयरको निष्काशन गरेको थियो । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिने ७६,२०० जना शेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद शेयर बाँडफाँड गरीएको छ ।

बिक्री नभएको ४६ लाख ११ हजार ५ सय ३९ कित्ता शेयर लिलाममा आउने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरहरु बाँडफाँड भएको छ। निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल सहितको संयुक्त बाँडफाँड समितिले फागुन ३० गते बुधबार शेयर बाँडफाँड गरेको हो । कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर सय अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयरको निष्काशन गरेको थियो । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिने ७६,२०० जना शेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद शेयर बाँडफाँड गरीएको छ । बिक्री नभएको ४६ लाख ११ हजार ५ सय ३९ कित्ता शेयर लिलाममा आउने छ ।