वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८० चैत्र ४, आईतवार

काठमाडौँ। आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । तर चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको भाउ भने बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । तर चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको भाउ भने बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।