काठमाडौँ। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.१८ अंक बढेर बन्द भएको छ। आज प्रि ओपन सेसनमा नेप्से ५.१८ अंक बढेर २०७२.४७ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ४५ स्टकको १० लाख ५४ हजार १६१ रुपैयाँ बराबरको १ हजार ७६७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया