काठमाडौँ। आज बिहीवार सेयर बजार १५.३७ अंकले घटेको छ। शेयर बजार १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा आएर बन्द भएको हो।
आज ३१५ कम्पनीको ५२ हजार ३१७ पटक भएको कारोबारमा १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ४८ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया