वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः २.११ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८० चैत्र १२, सोमबार

काठमाडौँ। आज सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.११ अंक बढेर बन्द भएको छ।

बिहीबार १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.११ अंक बढेर २०५०.६८ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा २९ स्टकको २८ लाख ३५ हजार ७६६ रुपैयाँबराबरको ४ हजार ३० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.११ अंक बढेर बन्द भएको छ। बिहीबार १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.११ अंक बढेर २०५०.६८ विन्दुमा पुगेको छ। सोमबार प्रि ओपन सेसनमा २९ स्टकको २८ लाख ३५ हजार ७६६ रुपैयाँबराबरको ४ हजार ३० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ।