वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः सामान्य अंकले बढ्यो नेप्से

अर्थलगानी
२०८० चैत्र १४, बुधबार

काठमाडौँ। आज बुधबर प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। आज सो सेसनमा ०.३९ अंक बढेर २०४२.०९ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा २८ स्टकको ८ लाख १० हजार ५०९ रुपैयाँबराबरको १ हजार ४६० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बुधबर प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। आज सो सेसनमा ०.३९ अंक बढेर २०४२.०९ विन्दुमा पुगेको छ। बुधबार प्रि ओपन सेसनमा २८ स्टकको ८ लाख १० हजार ५०९ रुपैयाँबराबरको १ हजार ४६० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।