वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक १०.८३ अंकले घट्यो, कति भयो कारोबार ?

अर्थलगानी
२०८० चैत्र १४, बुधबार

काठमाडौँ।  आज बुधबार सेयर बजार १०.८३ अंकले घटेको छ। शेयर बजार १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१० कम्पनीको ४४ हजार २४९ पटक भएको कारोबारमा ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ५१ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ।  आज बुधबार सेयर बजार १०.८३ अंकले घटेको छ। शेयर बजार १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा आएर बन्द भएको हो । आज ३१० कम्पनीको ४४ हजार २४९ पटक भएको कारोबारमा ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५१ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।