काठमाडौँ। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५६ अंक बढेर बन्द भएको छ। आज नेप्स २.५६ अंक बढेर २०३३.४२ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा २९ स्टकको ५ लाख २६ हजार ७ रुपैयाँबराबरको १ हजार ७७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया